Saturday, April 6, 2013

आलस: एक चमत्कारिक आरोग्यवर्द्धक भोजन


आलस: एक चमत्कारि आरोग्यवर्द्धक भोजन

                आलस को नाम प्राय: सबैले सुनेकै हो, तर यसको गुणहरु कति छन् भन्ने बारे धेरै कम मानिस लाई थाहा होला। यसै विषयमा निरोगधाम, वसन्त ऋतु अंक २०१०मा प्रकाशित डाँ. ओ. पी. वर्मा (लण्डन) ले लेख्नु भएको लेख लाई यहाँ प्रस्तुत गर्दैछु। आशा छ, आलस को गुणहरु थाहा पाएर, यसको उपयोग गरि फाईदा लिनु हुनेछ। यसलाई अंग्रेजीमा Linseed का साथै flaxseed पनि भनिन्छ र हिन्दीमा आलसी भनिन्छ। आलस को तेल खान लाई प्रयोग गरिन्छ र साथै अचार खान लाई पनि प्रयोग गरिन्छ।

           आलस को नियमित सेवनले उच्च रक्तचाप एवं हृदय रोग मा फाईदा हुन्छ। शरिरमा शक्ति र उत्साहको संचार हुन्छ। शरिर फुर्तीलो हुन्छ साथै आत्मविश्वास जागेर आउँछ। विश्व स्वास्थ्य संगठन (W.H.O.) ले आलस लाई सुपर स्टार फूड को दर्जा दिएको छ। आयुर्वेद मा आलस लाई दैविक भोजनभनिएको छ। आलस मा मुख्य पैष्टिक तत्व ओमेगा-३ फ्याटि एसिड, एल्फा-लिनोलेनिक एसिड, लिगनेन, प्रोटिन एवं फाइबर पाईन्छ। आलस गर्भावस्था देखि वृद्धावस्था सम्म सबैको लागि फाइदा जनक छ।

           आलस मा लगभग १८% ओमेगा-३ फ्याटि एसिड ALA हुन्छ। आलस, पृथ्वी मा ओमेगा-३ फ्याटि एसिड को सबै भन्दा ठुलो प्राकृतिक स्रोत हो । हाम्रो स्वास्थ्य मा आलस को चमत्कारी प्रभाव बारे जान्नको लागी हामीले ओमेगा-३ र ओमेगा-६ फ्याटि एसिड को बारे मा जान्न आवश्यक छ।

आलस को पोषक तत्व :-
क्यालोरी
५३४ प्रति १०० ग्राम
प्रोटीन
१८.२९%
कार्बोहाइड्रेट
२८.८८%
बोसो
( ४२.१६% ), संतृप्त बोसो ४.३%ओमेगा-३ एल्फा लिनोलेनिक एसिड १८.१% ;
ओमेगा-६ लिनोनिक एसिड ७.७%
फाइबर
२७.३%
भिटामिन
थायमिन, भिटामिन बी-५, बी-६, बी-१२ र बी-१७, फोलेट, नायसिन, राइबोफ्लेबिन र भिटामिन सी
खनिज
क्याल्शियम, ताँबा, फलाम, मैंग्नेशियम, मैंगनिज, फाँसफोरस, पोटाशियम, सेलेनियम र जिंक
एण्टी आँक्सीडेन्ट
लिगनेन, लाइकोपिन, ल्यूटिन, जियाजेन्थीन

             ओमेगा-३ र ओमेगा-६ दुबै हाम्रो शरिर को लागि आवश्यक छ र यो हाम्रो शरिर मा बन्दैन। हामी ले यस लाइ भोजन बाट नै प्राप्त गर्नु पर्दछ। ओमेगा-३ आलस को साथै माछा, ओखर, चिया आदी मा पनी पाइन्छ। माछा मा DHA EPA नामक ओमेगा-३ फ्याटी एसिड हुन्छ, यो एसिड आलस मा भएको ALA बाट शरिर मा नै बन्दछ। ओमेगा-६ ले हाम्रो शरिर को बिभिन्न अंग, विशेष गरि मस्तिष्क, स्नायुतन्त्र एवं आँखाको विकास र त्यसको नियमित संचालन मा महत्वपूर्ण योगदान दिन्छ । हाम्रो कोशिकाहरु को भित्ता ओमेगा-३ युक्त फोस्फोलिपिड ले बनेको हुन्छ। जब हाम्रो शरिर मा ओमेगा-३ को कमि हुन्छ, त्यसको स्थान मा ओमेगा-६ फ्याट वा ट्रान्स फ्याट ले कोशिकाहरु को भित्ता बन्दछ र यहीं बाट हाम्रो शरिर मा उच्च रक्तचाप, मधुमेह प्रकार-२, आर्थ्राइटिस, मोटोपना, कैंसर आदी बिमारिहरु को शुरुवात हुन्छ।
अल्फा लेनोलेनिक एसिड ( ALA ) आलस मा पाइन्छ, जुन हाम्रो शरिर मा बन्दैन र भोजन बाट नै लिनु पर्दछ। यसले हाम्रो शरिर मा निम्न कार्य हरु गर्दछ:- भ्रुण को बिकास, छाला, नङ्, एवं केश लाई स्वस्थ राख्छ, रातो रक्त कोष को कार्य प्रणाली मा सहयोग गर्दछ, मस्तिष्क एवं स्नायु तन्त्र को प्रत्येक कार्य प्रणाली मा सहयोग गर्दछ।

            ओमेगा-३ ले कोशिकाहरु को भित्ता लाइ नरम र लचिलो बनाउँछ भने ओमेगा-६ ले कठोर र कुरुप बनाउँछ। हाम्रो शरिर लाई ठीक प्रकार ले संचालन गर्न ओमेगा-३ र ओमेगा-६ दुबै बराबर १:१ मात्रा मा चाहिन्छ। ओमेगा-३ नायक हो बने ओमेगा-६ खलनायक हो। ओमेगा-६ को मात्रा धेरै भएमा शरिर मा इन्फ्लेमेशन फैलिन्छ भने ओमेगा-३ ले इन्फ्लेमेशन लाई ठिक गर्दछ। ओमेगा-६ ले ताप बढाउँछ भने ओमेगा-३ ले शितलता दिन्छ। ओमेगा-६ ले मानसिक तनाव, डिप्रेशन को शिकार बनाउँछ भने ओमेगा-३ ले मन लाई प्रसन्न राख्छ, क्रोध लाई हटाउँछ, स्मरण शक्ति एवं बुद्धिमत्ता बढांउछ। ओमेगा-६ ले आयु कम गर्दछ भने ओमेगा-३ ले आयु बढांउछ। ओमेगा-६ ले शरिर मा रोग उत्पन्न गरांउछ भने ओमेगा-३ ले रोग प्रतिरोधक क्षमता बढांउछ। बजार मा पाईने फस्ट फूड तथा जंक फूड हरु मा ओमेगा-६ प्रशस्त मात्रा मा पाईन्छ साथै बजार मा पाईने सबै रिफाईण्ड तेल मा पनि ओमेगा-६ फ्याटी एसिड धेरै मात्रा मा हुन्छ। हालै भएको अनुसंधान ले हाम्रो भोजन मा ओमेगा-३ को मात्रा कम र ओमेगा-६ को मात्रा धेरै भएको कारण ले हामी लाई उच्च रक्तचाप, हृदयाघात, मधुमेह, मोटोपना, दम, वाथ, कैंसर आदी रोगहरु लागेको हो भन्ने पत्ता लागेको छ। ओमेगा-३ को कमी लाई आलस ३० देखी ६० ग्राम सम्म दैनिक खाएर सजिलै पुरा गर्न सकिन्छ। यही ओमेगा-३ ले नै आलस लाई सुपर स्टार फूड को दर्जा दिलाएको हो।

हृदय र परिवहन यन्त्र को लागि गुणकारी:- आलस ले हाम्रो रक्तचाप लाई सन्तुलित राख्दछ।आलस ले रगत मा राम्रो कोलेस्ट्रोल (HDI Cholestrol) को मात्रा लाई बढांउँछ र ट्राइग्लीसराइड्स तथा खराब कोलेस्ट्रोल ( LDI Colestrol ) को मात्रा लाई कम गराउँछ। आलस ले मुटु को धमनीहरु मा रगत लाई जम्न (clot) बाट जोगाउँछ र हृदयाघात वा स्ट्रोक जस्तो विमारी बाट बचाउँछ। नियमित आलस खानाले हृदय रोग बाट अकस्मात मृत्यु हुंदैन।
कैंसर विरोधी लिगनेन को प्राकृतिक स्रोत:- आलस मा अर्को महत्वपूर्ण पैष्टिक तत्व लिगनेन हो। आलस, लिगनेन को सबैभन्दा ठुलो स्रोत हो। आलस मा लिगनेन को मात्रा अन्य खाद्यान्न मा भन्दा सयौं गुणा धेरै हुन्छ। लिगनेन एण्टि-बैक्टिरियल, एण्टि-वायरल, एण्टि-फंगल र कैंसर विरोधी हुन्छ। साथै यसले रोग प्रतिरोधक क्षमता पनी बढांउछ । लिगनेन ले कोलेस्ट्रोल लाई घटाउंछ र ब्लड सुगर लाई नियन्त्रित राख्दछ। लिगनेन एक सुपर स्टार पोषक तत्व हो। महिलाहरु मा रजोनिवृत्ति पछी ईस्ट्रोजन श्राव को मात्रा कम हुनजान्छ र महिलाहरु मा धेरै समस्याहरु जस्तै- हट फ्लशेज, ओस्टियोपोरोसिस आदी देखा पर्दछ। लिगनेन ले यी सबै समस्या हरु मा फाईदा गर्दछ। लिगनेन ले मासिक धर्म सम्बन्धी अनियमितताहरु लाई ठिक गर्दछ। लिगनेन ले प्रोस्टेट, गर्भाशय, स्तन, आमाशय, छाला आदी को कैंसर बाट रक्षा गर्दछ। यदि आमा को स्तन बाट दूध आउँदैन भने आलस मा २४ घन्टा भित्र स्तन मा दूध आउँछ। यदि आमा ले गर्भावस्था मा आलस सेवन गरेमा बच्चा ले पर्याप्त मात्रामा ओमेगा-३ प्राप्त गर्दछ र बच्चा धेरै बुद्धिमान एवं स्वस्थ्य जन्मन्छ। अमेरिका मा भएको अनुसंधानबाट आलस मा २७ भन्दा बढी कैंसर विरोधी तत्वहरु पाईएको छ। एड्स रिसर्च असिसटेंस इंस्टिच्यूट ( ARAI ) ले सन् २००२ देखी एड्स को रोगीहरु मा लिगनेन को प्रभाव बारे अनुसंधान गरिरहेको छ र आश्चर्यजनक परिणाम प्राप्त भएको छ। भविष्यमा चांडै नै लिगनेन एड्स को सस्तो, सरल र प्रभावशाली उपचार साबित हुने छ।
पाचन तन्त्र र फाइबर:- आलस मा २७% घुलनशील ( म्यूसिलेज ) र अघुलनशील दुबै किसिम को फाइबर पाइन्छ। त्यसैले आलस ले कब्जियत, पाइल्स, फिस्टुला, डाइवर्टिकुलाइटिस, अल्सरेटिव कोलाइटिस र आई.बी.एस. का विमारीहरु लाई धेरै फाईदा गर्दछ। आलस ले कब्जियत मा तुरुन्तै फाईदा गर्दछ। आलस खाँदा पानी धेरै पिउनु पर्दछ। कब्जियत मा इसबगोल-भूसी भन्दा आलस बढी फाइदा जनक छ। आलस ले पित्त थैली मा पत्थरी बन्न दिंदैन र यदी पत्थरी छ भने पनी स्यानो-स्यानो पत्थरीहरु गल्न थाल्दछ।
प्राकृतिक सौन्दर्य प्रसाधन:- आलस ले छाला को रोगहरु, जस्तै- एग्जीमा, डण्डीफोर, दाद, चिलाउने, केश सूखा वा पातलो हुनु, केश झर्नु आदी मा धेरै फाइदा गर्दछ। ओमेगा-३ ले केश लाई स्वस्थ्य, चम्किलो र बलियो बनाउँछ। आलस ले छाला लाई आकर्षक, नरम र गोरो बनाउँछ। आलस खाने र यसको तेल मालिश गर्नाले छालाको दाग, चाउरीपना हराउँछ र छाला नरम एवं चम्किलो हुन्छ। आलस ले आयु बढाउँछ र तपाई लाई युवा बनाई राख्दछ।
रोग प्रतिरोधक क्षमता:- आलस ले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउँछ। वाथ, मोच, गाउट आदी मा अत्यन्त लाभकारी छ। ओमेगा-३ ले लिवर, किड्नी, एडरिनल, थाइराईड आदी ग्रन्थीहरु लाई ठिक संग काम गर्न सहयोग गर्दछ। आलस ले ल्युपस नेफ्राइटिस र दममा फाईदा गर्दछ।
मस्तिष्क र स्नायु तन्त्र को लागी अमृत भोजन:- आलस ले हाम्रो मन लाई शान्त राख्दछ, यसको सेवन ले चित्त प्रसन्न रहन्छ, राम्रो-राम्रो विचारहरु आउँछ, मानसिक तनाव ठिक हुन्छ, स्मरण शक्ती बढ्छ, बुद्धीको बिकाश हुन्छ तथा क्रोध आउँदैन। आलस को सेवन ले मन र शरिर मा नयाँ शक्ती र उर्जा प्रबाह हुन्छ। आलस ले एल्जीमर्स,मल्टीपल-स्कीरोसिस, डिप्रेशन , माइग्रेन, सीजोफ्रेनिया एवं पार्किनसन्स बिमारी मा धेरै फाईदा गर्दछ। गर्भावस्था मा बच्चा को आँखा र मस्तिष्क को पूर्ण विकास को लागी ओमेगा-३ अत्यन्त आवश्यक हुन्छ। ओमेगा-३ ले आँखाको दृष्टि शक्ती बढाउँछ, रंग ज्यादा स्पष्ट र उज्यालो देखिन थाल्दछ। आलस ले प्रोस्टेट-ग्रन्थि, नपुंसकता, शीध्रपतन आदी को उपचार मा महत्वपूर्ण भुमिका खेल्छ।
मधुमेह र मोटोपना मा आलस को प्रभाव:- आलस ले ब्लड सुगर लाई नियन्त्रित राख्दछ र मधुमेह ले शरिरमा गर्ने दुष्प्रभाव लाई कम गर्दछ। चिकित्सक ले मधुमेह को रोगी लाई गुलियो कम र फाइबर धेरै खान सल्लाह दिन्छ। आलस एवं गहुँको मिश्रित आँटा मा ५०% कार्बोहाइड्रेड, १६% प्रोटिन र २०% फाइबर हुन्छ। अर्थात, यसको ग्लायसीमिक इण्डेक्स गहुँ को आँटा भन्दा धेरै कम हुन्छ। मधुमेह को रोगी को लागी यो मिश्रित आँटा भन्दा राम्रो भोजन अरु के हुन सक्छ ? मोटोपना को रोगी लाई पनी यसले फाईदा गर्दछ। आलस मा फाइबर को मात्रा धेरै हुन्छ। त्यस कारण आलस को सेबन ले लामो समय सम्म भोक लाग्दैन। यसले बी.एम.आर. लाई बढाउँछ । शरिर को बोसो घटाउँछ र हामी धेरै उर्जा ( क्यालोरी ) खर्च गर्दछौं।
शरिरीक सुगठन मा आलस को प्रयोग:- आलस बडी बिल्डर्स को लागी आवश्यक एवं सम्पूर्ण आहार हो। आलस मा २०% एमिनो एसिड युक्त राम्रो प्रोटिन हुन्छ। प्रोटिन ले नै मांसपेशिहरु लाई बढाउँछ। आलस ले धेरै शक्ती दिन्छ। कसरत पछि मांसपेशि को थकावट लाई क्षणभर मा नै ठिक गरिदिन्छ। बडी बिल्डिंग पत्रिका मसल मिडिया २००० मा प्रकाशित लेख बेस्ट आँफ द बेस्ट मा आलस लाई शरिर को लागी सुपर फुड भनिएको छ। आलस ले हाम्रो शरिर लाई धेरै शक्ती दिएर नयाँ उर्जा को प्रवाह गर्दछ र स्टामिना बढाउँछ।
हामी ले प्रत्येक दिन ३० देखी ६० ग्राम आलस खानु पर्दछ। यसको धुलो बनाएर आँटा मा मिसाएर रोटी बनाएर, तरकारी मा हालेर, अचार बनाएर वा दाल मा हालेर पनी खान सक्छौं। भिजाएर अंकुर आएको आलस खानु अझ राम्रो हुन्छ। आलस को नियमित सेवन ले ब्यक्ती को जिवन मा चमत्कारी कायाकल्प हुन्छ। यो बच्चा देखी बृद्ध सम्म को लागी उपयोगी छ।
                                                                                                                डाँ. ओ. पी. वर्मा
                                                                                                      7-बी-43, महावीर नगर-3, कोटा
                                                                                                          मोबाईल- +91-9460816360

   # आलस को सेवनले के कस्तो फाइदा पाउन सकिन्छ? जान्नको लागी यहाँ क्लिक गर्नु होस।
   # आलस को बारेमा बिस्तृत जानकारी लिन यहाँ क्लिक गर्नु होस।
                                 
                                                              http://myhealthschool.blogspot.com

प्राकृतिक आहार-विहार बाट क्यान्सर को उपचार-१


 प्राकृतिक आहार-विहार बाट क्यान्सर को उपचार-१
           जर्मन नागरिक डाँ. योहाना बुडविज एक होनहार वैज्ञानिक थिइन। उनले अमेरिका मा प्रकाशित द हैण्डबुक आँफ नेचुरल हैल्थ मा लेखेकी थिई की कृत्रिम हाइड्रोजिनेट फ्याट ( रिफाइण्ड तेल) स्वास्थ्य को लागी विष समान छ तथा स्वस्थ र निरोग शरिर को लागी अम्लिय वोसो (Fatty Acid) अति आवश्यक छ। १९३७ मा सैंट गायोर्जी ले लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन ले शरीर मा आँक्सिकरण को क्रिया लाई बढाउँछ भन्ने पत्ता लगाएका थिए र जसको लागी उसले नोवेल पुरस्कार पाएका थिए।
             स्वस्थ शरीर को लागी  लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन को मिश्रण अति आवश्यक छ भन्ने कुरा कति प्रभावकारी छ भनी जाँच्न को लागी  डाँ. योहाना ले आलस को तेल (कोल्ड प्रेस्ड बाट निकाले को) र पनिर (जसमा प्रसस्त सल्फर युक्त प्रोटिन हुन्छ) मिसाएर क्यान्सर रोगी मानिसहरु लाई दिई परिक्षण शुरु गरिन। तिन महिना पछी तिनीहरु को रगत परिक्षण गरिन् र त्यसको परिणाम आश्चर्यजनक थियो।  डा. बुडविज ले कैंसर को उपचारको लागी एउटा महत्वपूर्ण आयाम पत्ता लगाईन। रोगी मानिस को रगतमा रक्तकण (हेमोग्लोबिन) प्रशस्त बढेको थियो। क्यान्सर को रोगी उर्जावान र स्वस्थ देखिएका थिए। गाँठोहरु साना भएका थिए र कैंसर माथी विजय प्राप्त गर्दै थिए। उनले आलस को तेल र पनिर को मिश्रण बाट आश्चर्यजनक परिणाम प्राप्त गरीन्। उनले लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन ले शरीर मा आँक्सिकरण को क्रिया लाई बढाउँछ र यसले हाम्रो शरीर लाई स्वस्थ राख्न मद्दत गर्दछ भन्ने वारेमा सिद्ध गरिन्। बिभिन्न रसायन मिश्रणबाट तयार गरिएको ट्रांसफ्याट युक्त कृत्रिम हाइड्रोजिनेटेड तेल (रिफाईण्ड तेल) हाम्रो स्वास्थ को लागी  धेरै घातक छ। बजारमा उपलब्ध सबै प्याकेट बन्द खाद्य पदार्थहरु यिनै घातक रिफाईण्ड तेलबाट बनाएका हुन्छन्।
           डाँ. बुडविज को खोज को बारेमा जानकारी  भए पछी सबैले आलसको तेलको बारेमा अनुसन्धान गर्न थाले।  आलसको तेल लिनोलेनिक र लिनोलिक एसिड को सर्बोत्तम श्रोत हो। पोल्याण्ड को वैज्ञानिक ले आफ्नो अनुसंन्धानमा  आलसको तेल खानाले हृदयाघात कम भएको पाए र आलस को तेलमा रगतलाई पातलो पार्ने, कोलेस्ट्रोल कम गर्ने र क्यान्सर विरोधी गुणहरु पाए। अस्ट्रेलियाको अनुसन्धानकर्ता ले जनावर लाई आलसको तेल खुवाउँदा रक्तचाप कम भएको पाए। सबै भन्दा महत्वपूर्ण कुरो चांही आलसको तेलले क्यान्सर रोग ग्रस्त कोशिका को बृद्धीमा कमी आएको पत्ता लगाए।
        डा. योहाना ले रोगी मानिसमा लिनोलेनिक एसिड को  मात्रा धेरै कम र स्वस्थ मानिसमा लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन को मात्रा प्रशस्त भएको पत्ता लगाएकी थिइन् , जसको अभावमा हेमोग्लोविन को निर्माण हुन सक्दैन। फलस्वरुप शरीरमा अक्सिजन को अभाव हुन्छ र मानिस अस्वस्थ हुन्छ। उनले दश बर्ष सम्म आलस को तेल र पनिर बाट क्यान्सर र अन्य गम्भिर विमारीहरुको सफलता पुर्वक उपचार गरिन् ,जसमा उनलाई ९० प्रतिसत सफलता मिल्यो । आलस को तेल खाने तरिका:- आलसको तेल ४५ एम.एल., ताजा पनिर ९० एम.एल. र फलफुलको मिश्रण लाई  मिक्सचर मा राखी केहीबेर फिटनु पर्छ। जसमा तेल र पनिर क्रिम जस्तो हुनु पर्दछ। तेल र पनिर अलग देखिनु हुन्न। यदी पनिर र तेल फिटिएन भने थोरै दूध मिसाएर फिटनु पर्दछ र त्यस मिश्रण मा आलस को धुलो २ ठुलो चम्चा मिसाएर खानु पर्दछ।                                      
            दुर्भाग्यबस, हाम्रो भोजनमा ओमेगा-६ वर्गका वोसो (Fat) को मात्रा अत्यधिक छ। यसमा हाइड्रोजिनेटेड फ्याट (रिफाईण्ड तेल) को मात्रा धेरै छ। यो  प्लास्टिक तथा मृत वोसो हो । यो हाम्रो स्वास्थको लागी  विष (स्लो पोइजन) समान छ तथा शरीर को पाचन-प्रकृया मा यसको कुनै जिव-रसायनीक  भुमिका हुँदैन ।
          हाम्रो शरिरले आवश्यक अम्लिय वोसो (फ्याटी एसिड) को कमीलाई आपुर्ती गर्ने कोशिश गर्दछ। तर, यदि लामो समय सम्म पनी अम्लिय वोसो को परिपुर्ती नभएमा शरिरमा फ्याटी डिजरेशन (क्यान्सर/हृदय रोग) हुन्छ। त्यसैले शरिर लाई आवश्यक अम्लिय वोसो को कमी लाई परिपुर्ती  गर्न आलस को तेल प्रयोग गर्न उत्तम हुन्छ। किनकी आलस नै लिनोलेनिक र लिनोलिक एसिडको सर्वोत्तम श्रोत हो। अनुसंधानकर्ताहरु ले  आलसको तेल लाई नै बचाव र उपचार को लागी आदर्श श्रोत मानेका छन्।
      अल्फा लिनोलेनिक एसिड (Alpha Linolenic Acid) को केही मुख्य कार्यहरु:-
१)  उर्जा:- फ्याटी एसिड ले शरिर लाइ उर्जा, शक्ती र उत्साह प्रदान गर्दछ। यो शारीरिक र मानसिक विकास तथा चैतन्यता को लागी आवश्यक छ।                                                                                                                                                    २)  हृदयरोग:-  यसले रगत लाई पातलो बनाई राख्छ र जम्न (Clotted) दिदैंन। धमनिलाई सफा राख्दछ र हृदयघात बाट बचाउँछ। रक्तचाप लाई नियन्त्रित राख्दछ। यसले खराब कोलेस्ट्रोल (LDL) कम गर्दछ र राम्रो कोलेस्ट्रोल (HDL) लाई बढाउँछ। यो हृदयपेशी को लागी उर्जा को प्रमुख श्रोत हो। यसले स्टीरोयड र अन्य हार्मोन्स को निर्माण गर्दछ साथै त्यसलाई गन्तब्य स्थान सम्म पुर्याउन सहयोग पनि गर्दछ।                                                                                                                          ३)  छाला/केश:-  आलसले छाला लाई आकर्षक, चमकिलो, नरम, बेदाग र गोरो बनाई राख्दछ। आलसले छालाको रोगहरु डण्डिफोर, एक्जिमा, दाद, छाला फुस्रो हुनु आदी समस्याहरु मा फाईदा गर्दछ। यसले केशलाई पोषण दिन्छ र केशलाई स्वस्थ, चम्किलो र बलियो बनाई राख्दछ। आलसले केश सुख्खा हुनु, पातलो हुनु, चायाँ पर्नु, केश झर्नु, हाँगा फाटनु आदी समस्याहरु मा पनि फाईदा पुर्याउँछ । आलसको सेवन ले हामीलाई युवा बनाई राख्दछ।                                                                                                                                                                        ४)  प्रजनन् तंत्र:-  आलसको सेवन ले गर्भपात, नपुंसकता, वाँझोपन, शिध्रपतन, प्रोस्टेट ग्रंथिको समस्या आदी को उपचार मा महत्वपुर्ण सहयोग गर्दछ। महिलाहरु को रजोनिवृत्ती (Monopose) पछि का समस्या  Hot flashes तथा हड्डी का समस्या (Ostioporosis) हरु मा ओमेगा-3 ले राहत प्रदान गर्दछ। साथै मसिक-धर्म सम्बन्धि अनियमितता लाई पनि ठिक गर्दछ।                                                                                                                                                                                 )  मधुमेह:- आलसको सेवन ले मधुमेह लाई नियन्त्रित राख्दछ र मधुमेह बाट हुने दुष्प्रभाव (side effect) को जोखिम लाई पनि कम गर्दछ। यसले हाम्रो शरीर को आधारभूत पाचनकृया लाई बढाउँछ र शरिर को तैल घटाउन मा  पनि सहयोग गर्दछ ।                                                                                                                                                                                  मस्तिष्क:-  मष्तिष्क को संरचना तथा नाडी को बिभिन्न कार्यहरु सुचारु राख्न फोस्फोलिपिड को आवश्यकता पर्दछ, यो फोस्फोलिपिड ओमेगा-3 बाट बन्दछ । यसले मनलाई शान्त राख्दछ, मन लाई प्रफुल्लित राख्दछ, राम्रो विचार फुर्दछ, मानसिक तनाब कम गर्दछ तथा क्रोध लाई शान्त राख्दछ। आलसको सेवन ले मन र शरीर मा अलौकिक शक्ती र उर्जाको प्रवाह हुन्छ। यसले नाडी को सुचना प्रवाहमा वृद्धि गर्दछ। त्यसैले वृद्ध अवस्थामा  हुने बिर्सने रोग  अल्जाइमर , शिजोफ्रेनिया, पार्किन्सन्स, डायवीटिक न्युरोपेथी तथा मल्टीपल स्क्लिरोशिश आदी को उपचार मा आलस अति लाभदायक छ । यसले मष्तिष्क लाई उर्जा प्रदान गर्दछ। आलसको सेवन ले आँखा को दृष्टी शक्ती बढ्दछ, उज्यालो र स्पष्ट देखिन थाल्दछ। यदी चश्मा लगाएको छ भने पनी चश्मा छुटन सक्छ। आलसले शरीर को थकान लाई  मेटाई दिन्छ।                                        क्यान्सर:-  आलसको सेवन ले शरीर को रक्षा-प्रणाली लाई कुनै हानि नपुर्याई क्यान्सर ग्रस्त कोशिकाहरु लाई नष्ट गर्दछ। यसले क्यान्सर को गाँठो लाई सुकाउँदै लान्छ।                                                                                                                             )  रक्षा प्रणाली:-  आवश्यक फ्याटी एसिड ले शरीर को रक्षा-प्रणाली लाई सुदृढ गरी बाहिरी संक्रमण तथा आघात संग लडन मद्दत गर्दछ। फ्याटी एसिड बिना  जिवन को कल्पना गर्न पनि सकिंदैन र यसको अभावमा हाम्रो शरीर कमजोर हुन जान्छ र बिभिन्न रोगहरु ले आक्रमण गर्दछ। आलसले वृक्क (Kidny) र पित्त थैली को पत्थरी लाई पनि गलाइदिन्छ।                      प्रदाह नासक:-  आलसले आर्थ्राईटिस, साईटिका, गाउट (वाथ), ओस्टियो आर्थ्राईटिस आदी रोगहरु मा पनि फाईदा गर्दछ।
              यहाँ आँक्सिकरण लाई महत्व दिईएको छ । जसले गर्दा क्यान्सर तथा अन्य गम्भिर रोगहरु  निको पार्न सकिन्छ। अर्थात, आँक्सिजन नै हाम्रो प्राणवायु हो।  हाम्रो शरीर मा आँक्सिजन को अभाव भएमा हाम्रो शरीर को कोषहरु कमजोर हुन जान्छ। जसले गर्दा हाम्रो रोग-प्रतिरोध शक्ती  कमजोर हुन्छ र बिभिन्न रोगहरु ले आक्रमण गर्दछ। तसर्थ हामी ले स्वस्थ र निरोग रहन को लागी नियमित रुपमा पौष्टिक आहार खानु का साथै योग तथा प्राणायम गर्न आवस्यक छ।  प्राणायम ले शरीर मा प्रशस्त आँक्सिजन परिपुर्ती गर्दछ।

मुख्य आलेख:  डाँ. ओ. पी. वर्मा



Sunday, March 31, 2013

अलसी मां के दो भक्त

दोस्तों, अलसी मैया के दो नये भक्त बने हैं, एक हैं उड़ीसा के ओ.पी. मित्तल जो ढाई क्विंटल अलसी लोगों को मुफ्त में बांट चुके हैं। जयपुर के रमेश मेडतवाल द्वारा प्रकाशित और वितरित सुपर फास्ट इलाज पुस्तिका (जिसके चौथाई पेज अलसी के गपणों से भरे रहते हैं) को 1500 रुपये  भैंट कर चुके हैं। डॉ. इंडिया अंग्रेजी की पत्रिका है जिसमें अगली बार अंग्रेजी में मेरा अलसी का लेख प्रकाशित होने जा रहा है। इन्होंने अभी से इस पत्रिका की 15 प्रतियों का आर्डर कर दिया है। दूसरे भक्त हैं अमन आदिल जो रायपुर रहते हैं, पूरे जोश में हैं और पूरे छत्तीसगढ़ में अलसी की अलख जगाने का बीड़ा उठा चुके हैं। इनकी गतिविधियां जल्दी ही आपसे साझा करूँगा। इनकी फेसबुक आई डी http://www.facebook.com/AMANAKANSHA हैं। इनको मित्र बनायें और बधाई दें। मैं इन दोनों यौद्धाओं को नमन करता हूँ। 


Mr. Om PrakashAgrawal

AzaadBasti Near-Shiv Mandir
RadhaRadhiNiwas
Post:Joda
Dist:Keonjhar
Odisha
Pin :758034
Mob: +91-9437073427





AMAN ADIL (VERMA)
DIPLOMA IN MULTIMEDIA, 
PRABHAT WELLNESS CENTRE
CHOTI RAILWAY LINE, RUPRELA MARG, FAFADIH RAIPUR
CHHATTISGARH 492001 INDIA
Phone No. 09039040008, 07714013156



Tuesday, March 26, 2013

और कैंसर हार गया .......

दोस्तों, निरोग सुख पत्रिका में मेरा लेख प्रकाशित हुआ है। आप इसे जरूर पढ़े शायद आप किसी को जीवन दान दे सकें। ...... 

 और कैंसर हार गया ....... 
 (डॉ. रोबर्ट विलनर की डॉ. सीगफ्रेड अर्न्स्ट से यादगार मुलाकात) 

डॉ. रोबर्ट विलनर का परिचय 

 डॉ. रोबर्ट विलनर (जन्म – 21 जून, 1929 मृत्यु – 15 अप्रेल, 1995) फ्लोरिडा के विख्यात चिकित्सक थे। वे एम.डी. और पीएच.डी. थे और चालीस वर्षों तक रोगियों की चिकित्सा सेवा में संलग्न रहे। वे एक महान वैज्ञानिक, अनुसंधानकर्ता और चिंतक थे। उन्होंने “द कैंसर सोल्यूशन” और “डेडली डिसेप्शन : “द प्रूफ दैट सैक्स एण्ड एचआईवी डू नॉट कॉज एड्स” जैसी विवादास्पद पुस्तकें लिखी थी। 1978 में उनकी पत्नि को कैंसर हो गया था और कीमोथैरेपी के कारण बहुत वेदना और तकलीफ झेलनी पड़ी थी। उनकी मृत्यु के बाद उन्होंने प्राकृतिक और वैकल्पिक चिकित्सा पद्धतियों में रुचि लेना शुरू कर दिया। सेवानिवृत्ति के बाद उन्होंने देश-विदेश की कई यात्राएं की, अनेकों वैकल्पिक चिकित्सकों तथा रोगियों के साक्षात्कार किया और बहुत प्रभावित हुए। वे अचंभित कि ये उपचार बहुत सरल, सुरक्षित और प्रभावशाली थे। उन्हें लगने लगा कि अब सचमुच वह समय आ गया है जब हमें कैंसर में कीमोथैरेपी और रेडियेशन जैसे मारक उपचार की जगह अन्य वैकल्पिक उपचार को भी अपनाना चाहिये। 

फ्रुडेनस्टेड में डॉ. बुडविग से साक्षात्कार 

कैंसर के वैकल्पिक उपचार की खोज के सिलसिले में मैं डॉ. जोहाना बुडविग से भी कई बार मिला। शुरू में तो मुझे भी बुडविग के उपचार और विज्ञान पर इतना विश्वास नहीं हो पा रहा था। एक बार मैं फ्रुडेनस्टेड में डॉ. बुडविग के घर पर उनसे साक्षात्कार कर रहा था। तभी अचानक फोन की घंटी बजी और उनकी जर्मन भाषा में एक लंबी वार्तालाप शुरू हो गई। थोड़ी देर बाद उन्होंने मुझे फोन का रिसीवर थमाया और बोली, “यह डॉ. सीगफ्रेड अर्न्स्ट का फोन है, जिनके बारे में मैंने आपको बतलाया था, आप भी इनसे बात कर लीजिये। ये मेरे उपचार से ठीक होकर आज मजे से जी रहे है।” मेरी उनसे लगभग दस मिनट तक बात हुई। मैं उनके अनुभव सुन कर हैरान था, हालांकि उनके बारे डॉ. बुडविग मुझे बहुत कुछ बता चुकी थी। मैंने हॉटल आकर सारी बातें डायरी में लिख ली। अगले दिन शुक्रवार था और मैं स्टुटगर्ट से सुबह 8 बजे की फ्लाइट से फ्लोरिडा लौट जाना चाहता था। मैंने सोचा कि मैं आज ही स्टुटगर्ट चला जाऊं ताकि अगले दिन में सुबह जल्दी नहीं उठना पड़े। इसलिए मैंने हॉटल के रिशेप्सनिस्ट को फ्लाइट के टिकिट बुक करने के लिए कहा। थोड़ी देर बाद वह आकर बोला कि स्टुटगर्ट की फ्लाइट में कोई सीट खाली नहीं है, लेकिन यदि मैं ट्रेन से म्यूनिक चला जाऊँ तो वहां से मुझे फ्लोरिडा के लिए आसानी से फ्लाइट मिल जायेगी। मुझे भी यही ठीक लगा। मैंने चेकऑउट किया और टेक्सी से सीधा रेल्वे-स्टेशन पहुँचा। 

म्यूनिक के लिए ट्रेन आने ही वाली थी। मैंने टिकिट लिया और वहीं बुक-स्टॉल से बुडविग की कुछ किताबें खरीद ली। इतने में ट्रेन भी प्लेटफॉर्म पर पहुँच गई थी। म्यूनिक यहाँ से 136.7 किलोमीटर दूर था। मौसम काफी सर्द था और हल्का सा कोहरा भी था। मैंने बुडविग की किताब खोली परन्तु मेरे दिमाग में तो अभी तक डॉ. अर्न्स्ट की एक-एक शब्द गूँज रही थी। इतने में ट्रेन एक स्टेशन पर रुकी, मैंने बाहर देखा तो यह उल्म स्टेशन था, तभी याद आया कि डॉ. अर्न्स्ट यहीं तो रहते हैं। बस मेरा मन डॉ. अर्न्स्ट से मिलना चाह रहा था। बस मैंने तुरन्त अपना सूटकेस पकड़ा और वहीं उतर पड़ा। तब शाम के साढ़े सात बज चुके थे, सर्दी बढ़ चुकी थी और कोहरा भी घना हो चला था। मैंने स्टेशन से ही डॉ. अर्न्स्ट को फोन करके सुबह मिलने का समय ले लिया। उन्होंने कहा कल कि कल पूरा दिन हम साथ रहेंगे और दिन का भोजन भी साथ ही करेंगे। 

मैंने स्टेशन से सीधा गोल्डन ट्यूलिप हॉटल पहुँचा। मैं थक चुका था और भूख भी लग रही थी। मैंने वेटर के बुलाया और पूछा कि उनके रेस्टॉरेन्ट में क्याक्या व्यंजन बनते हैं। उसने कहा, “सर, आज रात बहुत सर्द रहने वाली है। बर्फ भी गिर सकती है। इसलिए पहले आप सोनाबाथ का लुफ्त लें और फ्रेश हो जायें। हमारे हॉटल का सोनाबाथ बहुत मशहूर है। तब तक मैं आपके लिए पक्ड प्राइड ड्राई वाइन, एवोकाडो वसाबी सलाद और गर्म सिज़लिंग फज़ीता तैयार करवाता हूँ। अगला दिन मैंने डॉ. अर्न्स्ट (1915-2001) के साथ बिताया। 78 वर्ष की उम्र में भी वे काफी बुद्धिमान, मिलनसार, सक्रिय और ऊर्जावान थे। उन्होंने कहा कि डॉ. विलनर, मेरी कहानी बड़ी दर्दनाक है। यह 18 मार्च, 1978 की बात है जब मेरे पेट में दर्द हुआ और मैंने उल्म के सर्जरी क्लिनिक में पेट का एक्स-रे करवाया। मेरे आमाशय में कैंसर की गांठ का पता चला और तीन दिन बाद 21 मार्च को हाइडलवर्ग की सर्जीकल यूनिवर्सिटी के प्रोफेसर क्रश्चियन हरफर्थ ने मेरा ऑपरेशन किया। जब मुझे होश आया तो मुझे बताया गया कि मेरी कैंसर बड़ी आंत में भी 1.1 इंच की गांठ हो गई था और कैंसर तिल्ली तक फैल गया था। हरफर्थ यह सब देख कर घबरा गये थे और बिना शल्य किये पेट सिल देना चाह रहे थे, तब नर्सिंग इंचार्ज आर्थर बोह्म ने कहा कि अगर हमें डॉ. अर्न्स्ट की जान बचानी है तो हर जोखिम उठा कर भी ऑपरेशन करने चाहिये। टोली के बाकी लोंगो की भी यही राय थी। डॉ. हरफर्थ आखिर ऑपरेशन के लिए राजी हुए और मेरा ऑपरेशन साढ़े छः घन्टे चला। उन्होंने मेरा आमाशय निकाल दिया। गया। । आर्थर की गुजारिश पर फादर रुपर्ट मेयर से मेरे लिए प्रार्थना की। 

 लेकिन आठ दिन बाद मेरे डायफ्राम के नीचे पस पड़ गया, जिसके कारण मुझे तेज बुखार हो गया। दोबारा ऑपरेशन करके पस निकाला गया, लेकिन दो दिन बाद ही मेरे फेफड़ों में पानी भर (पल्मोनरी एडीमा) गया। मैंने बहुत तकलीफ सही, सांस बहुत फूलती थी और तीन दिन तो मैं बेहोश ही रहा। मुझे नहीं लगता था कि मैं कभी ठीक हो पाऊँगा। मेरे लिए बहुत लोगों (2000 से ज्यादा) ने मन्नतें मांगी, प्रार्थनाएं की। जापान जैसे सुदूर देश में भी मेरे लिए प्रार्थना की गई। लेकिन आठ हफ्ते बाद धीरे-धीरे मेरी स्थिति में सुधार आने लगा। सभी के प्रयास और प्रार्थना से मैं आखिरकार स्वस्थ हो ही गया। मेरा ठीक होना सभी के लिए खुशी और अचरज की बात थी। 3 मई, 1987 को म्यूनिक के ओलम्पिक स्टेडियम में फादर रुपर्ट मेयर ने मेरे लिए एक सभा आयोजित की थी। इसके बाद फादर से मेरे करीबी रिश्ते बने रहे और वे समय-समय पर मेरी मदद भी करते रहे। परन्तु इससे बाद भी मुझे बहुत कमजोरी और पाचन समबन्धी विकार रहने लगा और मरीज देखना भी बंद करना पड़ा। मुझे मालूम था कि इस तरह के कैंसर में मरीज मुश्किल से एक साल जी पाते हैं। 

दो साल बाद फिर कैंसर ने फिर अपना असर दिखाया और पूरे पेट में फैल गया, अब कीमोथैरेपी ही एकमात्र उपचार बचा था। वे जानते थे कि कीमो के बड़े खतरनाक दुष्प्रभाव होंगे और फिर भी जीवन शायद ही बच पायेगा, इसलिए उन्होंने कीमो नहीं लेने का निर्णय लिया। तभी किसी ने उन्हें डॉ. बुडविग के प्रोटोकोल के बारे में बतलाया। वे तुरन्त डॉ. बुडविग से मिले, उनसे उपचार अच्छी तरह समझा और पूरे विश्वास से उनका उपचार लेना शुरू कर दिया। वे रोज अपने पेट पर एलडी ऑयल पेक लगा कर सोते थे और एलडी तेल की ही रोज मालिश भी करवाते थे। उन्हें इस उपचार से बहुत फायदा हुआ। मार्च, 1983 में उल्म के प्रोफेसर डॉ फाइफर ने उनकी जाच की और कहा कि वे पूरी तरह कैंसर से ठीक हो चुके हैं। यह सचमुच एक चमत्कार ही था। इसका पूरा श्रेय उन्होंने डॉ. बुडविग के उपचार और एलडी तेल को दिया। परन्तु इसके बाद भी उन्होंने अपनी जीवन-शैली को नहीं बिगाड़ा और रोज अलसी का तेल व पनीर लेना उनके जीवन का नियम ही बन चुका था। वे नियमित डॉ. बुडविग से संपर्क करते रहते थे। आज 15 वर्ष बाद भी वे पूर्णतया स्वस्थ हैं, बस थोड़ा बहुत पाचन संबन्धी विकार रहता है क्योंकि उनका आमाशय निकाल दिया गया था। 

आज उनके शरीर में आज कैंसर का नामोनिशान भी नहीं है। उन्होंने कहा कि सचमुच ये मेरा दूसरा जीवन है जो डॉ. बुडविग का दिया हुआ है। पूरे दिन वे उन्हें धन्यवाद देते रहे। उन्होंने कहा कि यह उपचार कैंसर का सबसे बढ़िया उपचार है। हां वे कुछ बातों में बुडविग से सहमत नहीं थे जैसे उन्होंने कहा कि यदि कैंसर की बड़ी गांठे हैं तो शल्य-क्रिया करनी ही चाहिये। जब कि बुडविग कहती थी शल्यक्रिया का निर्णय भी सोच समझ कर लेना चाहिये। डॉ. अर्न्स्ट से मेरी बहुत बातें हुई। उन्होंने बहुत सारी ऐसी बातें बतलाई जो मैं डॉ. बुडविग से सुन चुका था पर विश्वास नहीं कर पा रहा था। डॉ. अर्न्स्ट से मुलाकात मेरे जीवन की एक यादगार घटना बन कर गई। इस उपचार को लेकर मेरे मन में जो भी संशय या शक थे, वे सब अर्न्स्ट से मिल कर दूर हो चुके थे। जब मैं उनसे विदा ले रहा था तभी उनके पुत्र डॉ. मार्टिन भी आ गये थे। उनसे भी कुछ मिनट अच्छी बातें हुई और मैं हॉटल के लिए निकल पड़ा। 

संदर्भ-ग्रंथ सूची - 
 डॉ. अर्न्स्ट के उपचार का पूरा विवरण निम्न समाचार-पत्रों और पुस्तकों में प्रकाशित हुआ है। 

 • 4 मई 1997 का म्यूनिख चर्च अखबार 
 • डा. फ्रिट्ज की पुस्तक के "शुट्जएन्जल वुन्डर"
 • डॉ. रॉबर्ट विलनर एम.डी., पीएच.डी. की पुस्तक "The Cancer  Solution"
 • डा. जोहाना बुडविग की पुस्तक Cancer-The Problem and the Solution"

गुटका ले लेगा उसकी जान कर दो सभी को सावधान ....

दोस्तो अलबेला भाई ने बहुत हा सार्थक प्रेरणादायक कविता लिखि है। मैं उन्हें बधाई देता हूँ नमन करता हूँ और आप सभी को कहता हूँ कि इसे ज्यादा से ज्यादा शेयर किया जाये।



मैं गेहूं हूँ

लेखक डॉ. ओ.पी.वर्मा    मैं किसी पहचान का नहीं हूं मोहताज  मेरा नाम गेहूँ है, मैं भोजन का हूँ सरताज  अडानी, अंबानी को रखता हूँ मुट्ठी में  टा...